काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू अरुभन्दा फरक रहेको सन्देश दिने बताएका छन् । अध्यक्ष लिङ्देनले पार्टीलाई हिजोजस्तै निष्क्रिय र गतिहीन बनाएर लैजाने छुट आफूहरुलाई नभएको बताए । अरु नेताजस्तै रहेछ भन्ने मौका आफूले कसैलाई नदिने उनले