५ कार्तिक २०८३, बिहिबार
समाचार

आज बढ्यो सुनको मूल्य, कति पुग्यो त ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले बढेर रु ९८ हजार २०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले