३ भदौ २०८३, बुधबार
समाचार

एकीकृत समाजवादीले बोलाएको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बोलाएको स्थायी कमिटी बैठक आज बस्दै छ । एमसीसी, महाअभियोग, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठकमा आज बस्न लागेको हो । नेकपा समाजवादी पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठका अनुसार एमसीसीबारे