५ आश्विन २०८३, सोमबार
समाचार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

मुग्लिन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा