२७ जेष्ठ २०८३, बुधबार
समाचार

देशभर एकैदिन ४६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४१२ जनामा पिसिआर परिक्षण गर्दा ३७०३ जना र ४१४४ जनामा एन्टीजेन परिक्षण गर्दा ९३३ जना गरी ४६३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका