जनकपुरधाम । अन्तत: राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र लोसपाबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ । १९ राष्ट्रियसभा