२७ जेष्ठ २०८३, बुधबार
समाचार

उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागू हुँदै

काठमाडौँ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएपछि कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा आज रातिदेखि जोरबिजोर प्रणाली लागू हुँदै छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले आज शुक्रबार राति