४ कार्तिक २०८३, बुधबार
समाचार

जीप दुर्घटनाबाट ११ जना घाइते

पाँचथर । पाँचथरमा बोलेरो जीप दुर्घटना भएको छ। प्रहरीका अनुसार ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएका छन् । त्यस्तैगरी सोही