काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले ७ महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । २०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक भएर काम गरेका परियारले कांग्रेस सभापति हुँदा समेत