काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुर्याउने उद्देश्यका साथ आगामी शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इपान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी