राष्ट्रपति भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मंगलबार अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन