काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको बीचमा नै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेका छन् । एक नेताका अनुसार प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर