२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

सभामुख र राष्ट्रिय सभा अध्यक्षले भने- विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । उनीहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो