काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुन: स्थगित भएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर आज बस्ने भनिएको