काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ । एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा अनौपचारिक बैठक जारी रहेको छ भने परिमार्जनसहित एमसीसी पारित गर्न माओवादी नेताहरू पार्टी