२ जेष्ठ २०८३, शनिबार
समाचार

कक्षा १२ को परीक्षा कहिले ?

काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो साताबाट हुने भएको छ । त्यसका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । आजै परीक्षाको समय तालिका सार्वजनिक गर्ने बोर्डको योजना छ । यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र परीक्षा