३ आश्विन २०८३, शनिबार
समाचार

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा गएकोप्रति एमालेको आपत्ति, संसदमा कुरा उठाउने

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको तिब्बती शरणार्थी शिविरमा गएकोप्रति कडा आपत्ति जनाएका छन् । आज बुधबार बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले नेपालको परराष्ट्र नीतिको