२९ जेष्ठ २०८३, शुक्रबार
समाचार

कुलमानको आदेश माने हिरेन्द्रले, बक्यौता उठाउन बैठक डाक्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निर्णय मान्ने बताएका छन् । ऊर्जामन्त्री घिसिङले विद्युत् प्राधिकरणको डेडिकेटेड ट्रंकलाइनको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका थिए । गत सोमबार पदभार ग्रहण