१ जेष्ठ २०८३, शुक्रबार
समाचार

निर्वाचनका लागि प्रदेश नं १ मा शान्ति सुरक्षा व्यवस्था

विराटनगर । देशभर एकैपटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ मा शान्ति सुरक्षाको व्यवस्था गरिएको छ । मुलुकमा संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको विर्नाचन एकै चरणमा हुन लागेको हो । यसअघि चरण चरणमा निर्वाचन गरिएको