१ जेष्ठ २०८३, शुक्रबार
समाचार

देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार १० जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ९०५ जनाले पिसिआर र एक हजार १०५ जनाको एन्टिजेन विधिबाट