काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज बिहान साढे ११ बजे बस्ने भएको हो । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता गरिएको महाअभियोग