३० बैशाख २०८३, बुधबार
समाचार

स्याङ‍्जामा मतदाता बोकेको जीप दुर्घटना : १३ जनाको मृत्यु

स्याङ्जा । स्थानीय तह निर्वाचनको दिन स्याङ‍्जा जिल्लामा जीप दुर्घटना भएको छ । स्याङ‍्जामा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार वालिङ-१४ को