२९ आश्विन २०८३, बिहिबार
समाचार

सुदूरपश्चिममा भारतबाट फर्किएका ४२ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । सुदूरपश्चिम प्रदेशमा एकैदिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका