बालेन र सुधनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, २४ घण्टापछि जवाफ दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसर जाहेरी दिएका छन् । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौंमा आज जाहेरी दिन पुगेको थियो । प्रहरीले