नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ । एमालेको पोलिटब्युरो बैठक पार्टी मुख्यालय च्यासलमा आज बस्ने भएको हो । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बैठक बोलाएको थियो । पोलिटब्युरो बैठकले