११ असार २०८३, बिहिबार
समाचार

देशभर थपिए ५० जना कोरोना संक्रमित, १५ जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४६७ जनामा पिसिआर परिक्षण गर्दा ३५ जना र १३४७ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा २८१४ नमुनाको परीक्षण गर्दा ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी