बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्न लागेको हो । हिजो शनिबारको बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पनि बैठक बस्न लागेको हो