चोलेन्द्रको पूरक बयान सुरु, आजै सक्ने समितिको तयारी
काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज सुरु भएको छ । महाअभियोग सिफारिस समितिको सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान शुक्रबार बिहान साढे ९ बजेबाट सुरु भएको हो । हिजो