२ आश्विन २०८३, शुक्रबार
समाचार

काठमाडौँमा सडक दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु