१ भदौ २०८३, सोमबार
समाचार

उच्च अदालतको आदेश : निहारिकाको मुद्दामा डीएनए जाँच गर्नु

जनकपुरधाम । उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । निहारिकाले लामो