२९ बैशाख २०८३, मंगलबार
समाचार

बामदेवद्वारा नयाँ पार्टी घोषणा : पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान

काठमाडौँ । नेकपा (एमाले) का तत्कालिन पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले आज मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । उनको पार्टीको नाम