२९ बैशाख २०८३, मंगलबार
समाचार

इलाममा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते

मङ्गलबारे । इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । इलाम नगरपालिका-१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला