२८ बैशाख २०८३, सोमबार
समाचार

एक वर्षमा हात्ती आक्रमणमा झापामा ५ जनाको मृत्यु

झापा । चालु आर्थिक वर्षमा झापा जिल्लामा ५ जना मान्छेले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुई वटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ नागरिक रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । उनीहरूलाई चिया