१२ असार २०८३, शुक्रबार
समाचार

राष्ट्रिय सभाले पठायो कारागार विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त कारागार विधेयकलाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत