१ आश्विन २०८३, बिहिबार
समाचार

रवीन्द्र मिश्रद्वारा काठमाडौं-१ मा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गरेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्नुअघि उनले काठमाडौं क्षेत्र नं १ को प्रसिद्ध शक्तिपीठ कालिकास्थान मन्दिरमा