२८ बैशाख २०८३, सोमबार
समाचार

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । लामो रस्साकस्सीपछि फास्ट ट्रयाकबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले बहुप्रतिक्षित नागरिकता विधेयक आज प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक