काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज बुधबार बिहान ललितपुरको हात्तीवनस्थित एक घरमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष नेपाल र यादवबीच भेटवार्ता