काठमाडौँ । सिट बाँडफाँट गर्न गठित कार्यदलसहित सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलसहित सत्ता गठबन्धनको बैठक जारी रहेको हो । पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट