२७ बैशाख २०८३, आइतबार
समाचार

एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, २०६ जनामा पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणवाट १२ हजार ५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ