मोरङ-४ बाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित
मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त