२७ बैशाख २०८३, आइतबार
समाचार

७४ जना कोरोना संक्रमित थपिए, १६० जना निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५३५ जनामा पिसिआर परिक्षण गर्दा ३९ जना र १९७७ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी जम्मा ३५१२* नमुनाको परीक्षण गर्दा ७४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी