१ आश्विन २०८३, बिहिबार
समाचार

सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा