२६ बैशाख २०८३, शनिबार
समाचार

नारायणगढ-मुग्लिन सडकखण्ड आयो दुईतर्फी सञ्चालनमा

दमौली । दुईदिनदेखि निरन्तर परेको वर्षाका कारण पृथ्वी राजमार्गका केही ठाउँमा पहिरा गएपनि अधिकांश खण्ड भने सञ्चालनमै छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने