काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । आज आइतबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको राप्रपा संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको बैठकमा