राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी अर्यालको मनोनयन दर्ता
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका