१६ असार २०८१, आइतबार
समाचार

निर्वाचनको मितिबारे प्रधानमन्त्री र आयोगवीच छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नीय तहको निर्वाचनको मितिबारे निर्वाचन आयोगसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले परामर्शका लागि आज दिउँसो ३ बजे आयोगका आयुक्तहरुलाई बालुवाटार बोलाएका छन् । यसअघि प्रधानमन्त्री देउवाले वाग्मती प्रदेशका नेताहरुसँगको छलफलमा जेठ ४ गते