६ जेष्ठ २०८१, आइतबार
समाचार

आर्थिक पारदर्शिता नभएको भन्दै पत्रकार महासंघको बैठकमा भाँँडभैलो

काठमाडौं । पत्रकार महासंघको बैठक भाँडभैलो भएको छ । मिडिया अवार्ड वितरणको विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् । महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै मिडिया अवार्ड वितरण कार्यक्रममासहभागी भएको, महासंघमा आर्थिक