२२ बैशाख २०८३, मंगलबार
समाचार

२ करोड अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै छ । रास्वपा केन्द्रीय समितिको बैठक आज दिउँसो २