२१ बैशाख २०८३, सोमबार
समाचार

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६४ जनामा पिसिआर परिक्षण गर्दा ५० जना र १२४० जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी जम्मा १६०४ नमुनाको परीक्षण गर्दा ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी