२१ बैशाख २०८३, सोमबार
समाचार

संवैधानिक परिषद्को बैठक सकियो, प्रधानन्यायाधीश सिफारिस गर्न सकेन

काठमाडौँ । संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । आज बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न नसकेको बैठकमा सहभागी परिषद्का सदस्य एवं राष्ट्रियसभा